NCELL & NTC सिम कार्ड २४सै घण्टा पाईन्छ ।
नमस्ते गेष्ट हाउस बिशेष गरि प्रभासी( बिदेशमा बस्नु हुने ) दाजुभाई दिदी बहिनीहरुलाई मध्यनजर गरि संचालन गरिएको ले गर्दा सम्पूर्ण बैदेसिक परामर्श साथै निम्न सेवाहरु उपलब्ध छ / गराईन्छ
हाम्रो सुविधाहरु :-
१, एरपोर्ट बाट रेसेभ गरिन्छ
२, चौबिसै घण्टा सिम कार्ड उपलब्ध गराईन्छ NTC / NCELL / SKY
३, नेपाल अधिराज्यभरि जुनसुकै ठाउँको बस टिकेट साथै पुर्ब को लागि सिन्धुलीको बाटो माइक्रोहाईस A/C भएको ब्याबस्था गरिन्छ
४,राष्ट्रिय अन्तराष्ट्रिय AIR TICKET को पनि ब्याबस्था गरिन्छ (आफ्नै ट्राभल भएको जानकारी जानकारी पनि गराईन्छ
५, छुट्टी मा आउनेहरुको लागि श्रम स्वीकृति साथै टिकेट RECOMNFIRM गराईन्छ
सिधा सम्पर्क:- ००९७७-१४४८३१६४
हर्क :-००९७७-९८०३७३५९३१
अम्मर :-००९७७-९८०३७६३२८१
बिशेष हाम्रो बिशेषता :- अडर अनुसार ठेट नेपाली खाना,मकैको ढिडो,कोदोको ढिडो,फापरको ढिडो र रोटी सम्पूर्णको स्वाद लिन सक्नु हुनेछ