नमस्ते गेस्ट हाउस (खान बस्न ठेट नेपाली खाना पाउन का साथै) २४ सै घण्टा चिसो-तातो को ब्याबस्था अन्य बिस्तृत जानकारी को लागि click गरेर हेर्नु होला ।
सम्पूर्ण स्वदेश तथा बिदेशमा बस्नु हुने साथीभाई तथा दिदी बहिनी यस नमस्ते गेस्ट हाउस को room charge को बारेमा धेरै मित्रहरुले सोध्नु भएकोले र सबै जनालाई उँहाहरुको प्रश्न को उत्तर दिन सकिनराखेको अबस्थामा र सबै साथीभाई तथा दिदी बहिनीहरुको जिक्यासा लाई समेट्न नसकेकोमा सर्बप्रथम त “नमस्ते गेस्ट हाउस परिवार” क्षमा माग्न चाहान्छ ।
हाम्रो ROOM CHARGE निम्न प्रकारको छ :-
१, एटेज बाथरुम FREEZER WOODEN CLOTHER WITH MIRROR AIR-CONDITION & ३२ ईन्च LED भएको ५/७ को बक्स पलंङ १० ईन्चको फम रु २,५००/-
२, एटेज बाथरुम FREEZER WOODEN CLOTHER WITH MIRROR & ३२ ईन्च LED भएको ५/७ को बक्स पलंङ १० ईन्चको फम रु १,५००/-
३, एटेज बाथरुम & ३२ ईन्च LED भएको ४/६ को बक्स पलंङ २ वटा भएको आराम सँग ४ जना बस्न मिल्ने रु १,०००/-
४, एटेज बाथरुम & २४ ईन्च LED भएको ४/६ को बक्स पलंङ २ वटा भएको आराम सँग ४ जना बस्न मिल्ने रु ८००/-
५, नर्मल ROOM & २४ ईन्च LED भएको ४/६ को बक्स पलंङ २ वटा भएको आराम सँग ४ जना बस्न मिल्ने रु ६,००/-
६, कमान मा बस्नु लाई प्रति व्यति रु १२०/-
७, नर्मल खाना (नेपाली) रु १२५/-
Location:- त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल बाट पैटल हिडेर ५/७ मिनेट मा पुगिन्छ । अथवा तिलगंगा आँखा हस्पिटल र एरपोर्ट गेट को सेन्टर रिंङ रोडको सूचना विभाग or त्रिमुर्ति कै थोरै १०० मिटर जति तल or सम्भु मार्ग ओरालो शारदा उच्च मा.बि. or निलो पुल (मान्छे मात्र हिड्ने) कै अगाडी “नमस्ते गेस्ट हाउस” देख्नु हुनेछ ।
सम्पर्क:- ०१-४४८३१६४
हर्क :-९८०३७३५४९३६
अमर :-९८०३७६३२८१
धन :-९८१३४३४९३६